दफा १५
प्रतिवेदन पेश गर्नु पर्ने
ः
(१) दफा १२ को उपदफा (३) बमोजिम स्वास्थ्य संस्थाबाट प्राप्त अभिलेखको आधारमा विभागले प्रत्येक वर्ष विवरण तयार गरी समितिमा पेश गर्नु पर्नेछ ।
(२) समितिले उपदफा (१) बमोजिम विभागबाट प्राप्त विवरणमा उल्लिखित तथ्याङ्कको विश्लेषण गरी सो विषयमा उठेका मुख्य मुख्य समस्या र त्यस्तो समस्या समाधानको लागि अपनाउनु पर्ने रणनीतिको विश्लेषण सहितको विस्तृत प्रतिवेदन तयार गरी स्वास्थ्य मन्त्रालयमा पेश गर्नु पर्नेछ ।